मेसी र रोनाल्डोमा कसको कमाई कति ? यस्तो छ पछिल्लो हिसाव–किताव

पोचुगाली स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै बार्सिलोनाका अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी युरोपमा सबैभन्दा बढी कमाइ गर्ने खेलाडी बनेका छन् । ३१ वर्षीय मेस्सी आफ्ना खास प्रतिस्पर्धी इटालियन क्लब युभेन्टसका पोर्चुगिज रोनाल्डोलाई झण्डै दोब्बर रकमले पछि पार्दै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका हुन् । फ्रेन्च पत्रिका ‘एलइक्विप’ हालै सार्वजनिक गरेको तथ्यांकअनुसार मेस्सी युरोपमा सबैभन्दा बढी कमाइ … Continue reading मेसी र रोनाल्डोमा कसको कमाई कति ? यस्तो छ पछिल्लो हिसाव–किताव